मन्त्री अधिकारीलाई पदबाट बर्खास्त गर्न माग गर्ने अधिकारकर्मी पक्राउ

मानव अधिकार तथा शान्ति समाजले सञ्चालन गरेको अभियान अन्तर्गत आयोजित दोस्रो धर्ना प्रदर्शनबाट प्रहरीले ९ जना महिलासहित ३२ जना अघिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ । अाज संघीय संसद भवन नयाँ बानेश्वर अगाडि आयोजित धर्ना प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु गीता तिमल्सिना, सरस्वती … Continue reading मन्त्री अधिकारीलाई पदबाट बर्खास्त गर्न माग गर्ने अधिकारकर्मी पक्राउ